Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो । अदालतका न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतको यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन् । उनले विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिनु पर्नेछ ।

Health Tips Ad Road Block