Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले फेरि कायम गर्यो नयाँ रेकर्ड, कति पर्छ आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज मंसिर २८ गते आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा पुगेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ रहेको थियो ।

यसअघि असोज ३१ गते तोलाको २ लाख ५८ हजारमा कारोबार भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ भने घटेर प्रतितोला ३८२५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ । शुक्रबार मंसिर २६ गते चाँदी प्रतिताेला ३९०५ रुपैयाँ रहेकाे थियाे । याे नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हाे ।

Health Tips Ad Road Block