Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा हजार रुपैयाँले घट्यो, चाँदीको बढ्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ३६०० रुपैयाँमा पुगेको छ  ।

Health Tips Ad Road Block