Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । आइतबार सुनचाँदीको् मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको छ ।

यता चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३६०५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block