Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिटिजन्स लाईफ इन्स्योरेन्सको सीईओमा पुनः पोषकराज पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडैल पुनः दोहोरिएका छन् ।

गत शुक्रबार बसेको सञ्चालक समितिको १२४औं बैठकले पुस ३० गते देखि लागू हुने गरी पौडेललाई सीईओ नियुक्त गरेको हो ।

आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block