Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजपनि घट्यो सुनचाँदीको मूल्य 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३५५५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block