काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३०९० रुपैयाँ रहेको छ ।






















