skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

हिजो २ लाख ५० हजार २ सय रुपैयाँ मा पुगेको सुन आज २ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३२८५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block