Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, यस्तो भयो समझदारी ! हेर्नुहोस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान भएको छ । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको समुपस्थिति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।

मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

समझदारी यस्तो छ

 

 

Health Tips Ad Road Block