काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ४९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३१७० रुपैयाँमा पुगेको छ ।