Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् । कैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत आचार्य चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् । उनको कार्यकाल आगामी माघ १२ गते देखि लागु हुनेछ ।

सोमबार अवेर बसेको बैंक संचालक समितिको बैंठकले आचार्यलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय लिएको हो ।

हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेबाट सकिँदैछ ।

Health Tips Ad Road Block