skip this News Page Tips Ad Road Block

सुनचाँदी दुवैको मूल्य फेरि बढ्न थाल्यो, आज तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ । केही समययता अब घट्छ कि भन्ने भएको बजार पुन: बढ्न थालेको हो ।

आज सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ३०२० रुपैयाँ रहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

Health Tips Ad Road Block