skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँ रहेको छ । चाँदी प्रतितोला ३०१० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block