Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वीपी राजमार्गबाट यातायात सुचारू

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वीपी राजमार्गबाट यातायात सुचारू भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले यसबारे जानकारी दिएको हो ।

यसअघि पहिरो तथा लेदो खसेका कारण वीपी राजमार्ग दुईतर्फीरुपमा अवरुद्ध भएको थियाे । जिल्ला प्रहरी कार्यालय काभ्रेले काभ्रे जिल्लाभित्र चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा कोक्सीकुना, नार्के लगायतको स्थानहरूमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको यसअघि जनाएको थियो ।

Health Tips Ad Road Block