ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा २० प्रतिशत छुट हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा २० प्रतिशत छुट हुने भएको छ । बेंकले एक सूचना जारी गर्दै विशेष छुट उपलब्ध हुने जनाएको हो ।

ग्राहकहरुले आफ्नो MBL Debit/Credit Card वा MBL M-Smart app मार्फत भुक्तानी गरी यो सुविधाको लाभ लिन सक्नेछन्।

यो छुट २०२६ जनावरी १४ सम्म मान्य हुने बैंकले जनाएको छ ।

Health Tips Ad Road Block