Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी तोलामा ८० ले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार फेरि बढेको छ । आज मूल्य तोलामा २७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ३०६० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block