ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तिहारका लागि माटाका पालासहितका भाँडा बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर । हिन्दूहरुको दोस्रो महान पर्न तिहारका लागि यतिबेला फूल खेती गर्नहरु, माटाका पाला र भाँडा बनाउनेहरु लगायतलाई भ्याइनभ्याई हुन थालेको छ ।

त्यसतै भाइमसलाको व्यापारका सामान तयारीमा जुट्नेहरु पनि उत्तिकै छन् । चारैतिर झिलिमिलि बनाएर उज्यालो पर्वका रुपमा मनाइने यस पर्वमा भक्तपुरका स्थानीय एवं व्यवसायीलाई यतिबेला माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।

भक्तपुरबासीहरु तिहारमा चाहिने माटो भाडाहरु बनाउन, बिक्री गर्न र कोही यसलाई ब्यवस्थापन गर्न व्यस्त देखिन्छन् ।

फोटोफिचर

फोटो: प्रदिप श्रेष्ठ

Health Tips Ad Road Block