काठमाडौं । पुँजीबजारमा लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको ४ सदस्यीय कार्यदलले अर्थ मन्त्रालयसमक्ष प्रतिवेदन बुझाएको हो ।
सर्वसाधारणसँग छरिएर रहेको पुँजीलाई संकलन गरी मध्यकालिन र दिर्घकालिन पुँजी परिचालन गर्न भूमिका खेल्ने पुँजीबजार सुधारको लागि यो कदम चालिएको बताइएकाे छ ।
यस्तो छ अध्ययन प्रतिवेदनको सुझाव(पूर्णपाठ)






















