Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मञ्जुश्री फाईनान्सले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । फाईनान्सको मंगलबार बसेको सन्चालक समितिको ३१० औं बैठकले आव २०८१/८२ को संचित मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश कर प्रयोजनको लागि समेत हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

Health Tips Ad Road Block