काठमाडौं । सुनको मूल्यले आज असोज ६ गते साेमबार नेपाली बजारमा पुनः रेकर्ड ब्रेक गरेको छ ।
हिजो सोमबार २ लाख १७ हजार १ सय रुपैयाँ प्रतितोलामा नयाँ रेकर्ड बनाएको मूल्य आज २ लाख १७ हजार ८ सय रुपैयाँमा पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य भने घटेर २६५० रुपैयाँ प्रतितोलामा रहेको छ ।






















