Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल गर्ने मन्त्री बनेपछि कुलमानको निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार शितल निवासमा सपथग्रहण गरेका मन्त्री घिसिङले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदासमेत बक्यौता असुल्ने प्रयास गरेका थिए । तर पूर्व सरकारसँग विवाद बढेपछि उनी बर्खास्त भएका थिए ।

Health Tips Ad Road Block