Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमा रामेश्वर, उर्जामा कुलमान, तीन मन्त्रीको सपथ आज हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गरेकी छन् । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उनले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरेकी हुन् ।

यी तीनजना मन्त्री आजै सपथ गराउने तयारी गरिएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राखेकी छन् ।

Health Tips Ad Road Block