Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिने, बोनस र नगद लाभांश कति–कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको ३९८ औं बैठकले आव २०८१/८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बैंकको हालको चुक्तापूँजी ३,५१,०८,४६,१९५.४० रुपैयाँको १० प्रतिशतका दरले बाेनस शेयर र ५.७८९५ प्रतिशतले हुन आउने रकम (कर प्रयोजनको लागि समेत) नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र त्यहाँको स्वीकृतिपश्चात आगामि वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Health Tips Ad Road Block