Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

मुख्य आकर्षण

  • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
  • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

  • 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन

यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।

एलजी नेपालबारे

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।

 

Health Tips Ad Road Block