Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामसङ नेपालले गर्यो “दशैंको Mood, सबै Good” अफर घोषणा, नेपालभर टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र उपहार

Citizenlife ad 2082 falgun to baishak 2083

दशैंको खुशीभावना मनाउनविश्वभरको अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डसामसङले आफ्नो विशेष अफर “दशैंको Mood, सबै Good” सार्वजनिक गरेको छ जस्मा टिभी र होम अप्लायन्स मा आकर्षक मूल्य अफर गर्छ। यो सीमित समयको अफर भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुनेछ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

यस दशैं, परिवारसँग घरमै ठूलो पर्दा र राम्रो ध्वनिको रमाइलो लिनुहोस्। सामसङका विश्व नम्बर १ टिभी—Neo QLED, QLED, FHD र HD टिभीहरुमा ३५% सम्म इन्स्टन्ट क्यासब्याक पौनुहुन्छ। छानिएका ७५” र ८५” QLED मोडेलमा साउन्डबार समेत दिइने भएकाले होम थियटर अनुभव अझै पूर्ण गर्न सक्नुहुन्छ। T, A, B, C, D र F सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारन्टी मिल्छ, र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध छ ताकि सेटअप सहज र आकर्षक देखियोस्।

सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९% सम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउनुहुनेछ जसले उत्सवका  पकाई र तताई सजिलो बनाउछ।

लुगा धुने कामलाई छिटो र स्मार्ट बनाउन खोजेका घरपरिवारहरूले सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४% सम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्नेछ। उत्सव सफाईको थप सजिलोका लागि, खरिदसँगै विशेष डिटरजेण्ट उपहार पनि पाइन्छ: योग्य टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक१ केजी, र ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक६ केजी। रेफ्रिजरेटर र वाशिङ मेसिनमा DIT मा २० वर्षको वारन्टी दिइन्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

अफर र उपहारहरु

उत्पादन क्यासब्याक

(सम्म)

उपहार
टिभी ३५% छानिएका ७५”/८५”QLED मा साउन्डबार
रेफ्रिजरेटर १९% ७०० लिटर साइड–बाइ–साइड मा माइक्रोवेभ ओभन
वाशिङ मेसिन २४% सर्फ एक्सेल म्याटिक१ केजी (७ केजीभन्दा माथि टप–लोड / ९ केजी फ्रन्ट–लोडवाशिङ मेसिन)

सर्फ एक्सेल म्याटिक६ केजी (८ केजीभन्दा माथि फ्रन्ट–लोडवाशिङ मेसिन)

 

यसका साथै, हुलास फिन्सर्व हायर पर्चेस लि.द्वारा संचालित समसंग इन्स्टा फाईन्यान्समार्फत तपाईंले मनपर्ने सामसङ टिभी वा होम अप्लायन्स ०% ब्याजदरमा ईएमआईकिस्ताबन्दीमा किन्न सक्नुहुन्छ। प्रक्रिया सरल छ र नागरिकता कागजात पर्याप्त हुन्छ। साथै, पुराना अप्लायन्स अर्कोस्टोरवा नजिकको अधिकृत सामसङ स्टोर मार्फत आफ्ना पुराना समानहरू साटेरथप मूल्य फाइदा लिन सकिन्छ।

 

Health Tips Ad Road Block