काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ रहेको छ ।
चाँदकिो मूल्य पनि बढेर प्रतितोला २२९० रुपैयाँ रहेको छ ।