Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि भारी गिरावट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला २२५५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block