Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री र मन्त्रीहरुपछि अर्थमन्त्री र सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरेबीच सम्झौता भएको हो ।

त्यस्तै  महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच पनि छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

Health Tips Ad Road Block