Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रेकर्डको विन्दुबाट तल ओर्लियो सुनको मूल्य 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य रेकर्डको विन्दुबाट तल ओर्लिएको छ ।

आज सुन प्रतितोला १ लाख ९९ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २३३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block