काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदकिो मूल्य पनि तोलामा १ण् रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँ रहेको छ ।






















