काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदकिो मूल्य बढेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदकिो मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २२९५ रहेको छ ।