Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ ।

शुक्रबार तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ६ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदकिो मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला २२९० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block