Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत गोल्ड अवार्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको निर्जीवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत नेशनल बेष्ट प्रिजेन्टेडेट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा साउन २ गते शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो ।

उक्त समारोहमा महालेखापरीक्षक तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।

Health Tips Ad Road Block