Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुनः नारायण बाबु लोहनी नियुक्त भएका छन् ।

कम्पनीको असार १९ गते बसेको संचालक समितिको १५५ औं बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नयाँ कार्यकाल आगामी साउन १८ गतेदेखि सुरु हुने छ । कम्पनीले उनलाई ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो ।

Health Tips Ad Road Block