Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

करोडौंका मालिक नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको सम्पति कति ?

४५ तोला सुन, १५ लाखको हिरा र करोडौंको शेयर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार निवारण ऐनमा नियुक्तिको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नु पर्ने व्यवस्था रहेको र उनले पनि आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार घरजग्गा, गाडी, नगद, समेत गरी हालको बजार मूल्य अनुसार १६ करोडभन्दा बढीको सम्पत्ति विवरण खुलाएका छन् ।

यस्तो छ विवरण:

 

 

 

Health Tips Ad Road Block