Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार ७००रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला २०४५ रुपैयाँमा कारोबार भइरहेको छ

Health Tips Ad Road Block