Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला २००५ रुपैयाँ पर्दछ । चाँदीको मूल्य हिजोको तुलनामा आज २० रुपैयाँले घटेको हो ।

Health Tips Ad Road Block