ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सले १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ५५० औं बैठकले यो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ।

 

Health Tips Ad Road Block