ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्काशन हुँदै, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ ।

कम्पनीलाई बोर्डले १ः१ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

यसअनुसार अब कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ ।

Health Tips Ad Road Block