Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा  

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) को औपचारिक घोषणा भएको छ ।

वैद्य अर्जनाइजेशनकी रितुसिंह वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा भएको हो ।

नाईमाको अन्य बोर्ड सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् ।

Health Tips Ad Road Block