skip this News Page Tips Ad Road Block

सुनको मूल्य रेकर्ड कायम गरेर १ लाख ८५ हजारमा पुग्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्य आज चैत २९ गते १ लाख ८५ रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको सबैभन्दा उच्च मूल्य हो

आज मूल्य तोलामा ३९०० रुपैयाँले बढेको हो ।

चाँदी प्रतितोला १९०५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block