skip this News Page Tips Ad Road Block

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला १८३५ रहेको छ

Health Tips Ad Road Block