skip this News Page Tips Ad Road Block

सुनको मूल्य आज पनि घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ रहेको छ ।

 

चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block