skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा रहेको छ ।

चाँदी प्रतितोलाको १८३० रुपैयाँ पर्दछ ।

Health Tips Ad Road Block