skip this News Page Tips Ad Road Block

नेपालमा ३ मिनेटको फरकमा ५.५ र ५.२ म्याग्निच्युडको भूकम्प

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा एकसाथ ५.५ म्याग्निच्युड र ५.२ म्यग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेट जाँदा ५.५ म्यग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र जाजरकोट रहेको छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Health Tips Ad Road Block