काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा दुई सय र चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँमा र चाँदी प्रतितोला १९९० रुपैयाँमा रहेको छ ।