Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले फेरि कायम गर्यो नयाँ रेकर्ड, अब कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार (चैत ५ गते)सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा पुगेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि चैत १ शुक्रबार सुनको मूल्य १ लाख ७५ हजार ५ सय रुपैयाँमा पुगेर नयाँ रेकर्डको विन्दुमा थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला २०५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block