काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाको आवेदन परेको छ ।
आइतबार साँझ ५ बजेसम्म सचिवालयमा १० जनाको आवेदन परेको हो ।
आवेदन परेकाहरुको नाम यसप्रकार छः
१. पूर्ण प्रसाद आचार्य, इलाम
२. बद्रि प्रसाद प्याकुरेल, नुवाकोट
३. नारद कुमार लुइटेल, सर्लाही
४. युवराज दाहाल, झापा
५. प्रविण अधिकारी, काभ्रेपलाञ्चोक
६. चुडामणि चापागाई, झापा
७. बिमल कुमार तिवारी, सिराहा
८. कृष्ण बहादुर कार्की, पाल्पा
९. हेमन्त बश्याल, पाल्पा
१०. मुकन्द राज जोशी, डडेलधुरा ।






















