काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदीको पनि भाउ घटेर प्रतितोलाको १९१५ रुपैयाँ पर्दछ ।