काठमाडौं । आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला १ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९३० रुपैयाँ रहेको छ ।